सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी...

सम्बन्धित सामग्री

थारू जनमतमाथिको अपमान

सत्ता–राजनीति खातिर पार्टीभित्र रेशम–रन्जिता दम्पती झगडाले जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। अधिकारप्राप्तिको भोकमाथिको लात हो।...

उपेन्द्र यादवले भने : हामीलाई अपमान गरियो, सरकारमा जाँदैनौं

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नहुने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारे । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,”हामी सरकारमा जाँदैनौं । हामीलाई अपमान गरियो । एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीच मात्रै मन्त्रालय बाँडफाँड भयो, हामीलाई अपमान गरियो ।” आज साँझ […]

ओली भन्छन्- राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्यो

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सत्तारूढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे आराेप लगाएका हुन्। नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको अध्यक्ष ओलीकाे भनाइ छ। उनले भने, ‘उहाँहरू (गठबन्धनका नेता) […]

'कतिपयले हामीलाई अपमान गरे पनि गठबन्धन अझै आवश्यक छ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै गठबन्धन आवश्यक रहेको बताएका छन्।पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कतिपय दलले अपमान गरे पनि अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक रहेको बताएका हुन्।गठबन्धनप्रति हाम्रा धेरै गुनासो भएपनि, कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले अपमान गरेको भए पनि गठबन्धनको आवश्यकता अहिले पनि छ।' नेपालले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा हाम्रो पनि उपस्थिती रहेको छ। आउने चुनावमा धेरै ठाउँमा उम्मेदवारी दिनुपर्न

स्थापितले आफ्नै उपमेयरको उम्मेदवारको पनि अपमान गरे : गगन थापा

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं मेयरका उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी गरेका छन् । सार्वजनिक मञ्जमा बोल्ने क्रममा एमाले उम्मेदवार स्थापितले महिलाको अपमान गरेको भन्दै उनले भने,‘सूर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयं उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो ।’ एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार सुनीता […]

‘कानमा बसेको चमेरो भन्दा अपमान भएको छैन’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न सुझाव दिएका छन् । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालहरू चमेरो भन्न लायक नै भएको बताए । ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्’, ओलीले भने,‘चुप लागेर बस्छन

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

तनहुँ, १० फागुन : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे । बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन […]

इस्लामका धर्म गुरुको अपमान गरेको आरोपमा महिलालाई मृत्युदण्ड

एजेन्सी, ६ माघ। इस्लाम धर्म गुरु ‘मोहम्मद’को अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम महिलालाई हिजो (बुधबार) मृत्युदण्डको सजाय सुनाएको हो। आरोपित महिला अनिता अतिकले ह्वाट्एपमार्फत् इस्लाम धर्म गुरु प्रोफेट मुहम्मदको अपमान स्वरुप सन्देश पठाएकी थिइन्। इस्लाम धर्म गुरुको […]