बेल्जियमको विश्वकप यात्रा समाप्त

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको युरोपेली फुटबलको हेवीवेट बेल्जियम क्रोएसियासँगको खेल ० ० को बराबरीमा सकिएपछि विश्वकप २०२२ बाट बाहिरिएको छ। उनीहरु अब नकआउट चरणमा पुग्न सक्ने छैनन् । रेड डेभिल्सलाई यो खेल जित्न आवश्यक थियो। तर बराबरी भएपछि मोरक्को र क्यानडाबीचको खेलले महत्व राख्यो । पछिल्लो फिफा विश्वकपमा कुनै पनि अफ्रिकी देश नकआउट चरणमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ । समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली

निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले […] The post नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण first appeared on Hamro Khelkud.

कोरियाली प्रशिक्षकले लिए बिदाइ

अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई नतिजा सुम्पिँदा कोरियाको विश्वकप यात्रा समाप्त भएको थियो।...

टाइब्रेकरमा चुक्दा जापानको विश्वकप यात्रा समाप्त

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को प्रिक्वाटरफाइनलमा क्रोएसियासंगको खेलमा अग्रता जोगाउन असफल हुँदै टाइब्रेकरमा चुक्दा जापानको यात्रा समाप्त भएको छ । सोमबार राति कतारको अल जनौब रङ्गशालामा भएको प्रिक्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो । खेलको ४३औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा …