मेस्सीले बचाए अर्जेन्टिनाको विश्वकप यात्रा, मेक्सिकोसँगको महत्वपूर्ण खेलमा २-० ले विजयी

अर्जेन्टिना २०२२ फिफा विश्वकपको ट्रयाकमा फर्किएको छ। लियोनेल मेस्सी र एन्जो फर्नान्डेजले दुई गोल गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको छ । अब समूह सी बाट राउन्ड अफ १६ मा पुग्ने अर्जेन्टिनाको सम्भावना जीवन्त भएको छ । साउदी अरेबियासँगको हारले अर्जेन्टिनाको विश्वकपको दावी समयपूर्व समाप्त हुने आशंका उब्जाएको थियो । तर ६४ औं मिनेटमा […]

सम्बन्धित सामग्री

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले […] The post नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण first appeared on Hamro Khelkud.

विश्वकप फुटबल : सेनेगल र नेदरल्याण्ड्सकाे खेल शुरु, माने नहुँदा दबाबमा सेनेगल

काठमाडाैं : कतारमा जारी विश्वकप फुटबलमा अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगलले युरोपियन दाबेदार नेदरल्यान्डससँगको खेलसँगै विश्वकप यात्रा शुरु गरेको छ।समूह ए अन्तर्गत साेमबार राति भइरहेकाे खेलमा युरोपियन र अफ्रिकन जायन्ट विश्वकपमा विजयी शुरुवातको लक्ष्यमा  रहेका छन्।दुवै टिम एक अर्कालाई पराजित गर्दै नकआउटमा स्थान बनाउने प्रयासमा रहनेछन्।यद्यपि सेनेगलका लागि कप्तान साडियो माने टिममा नहुँदा धेरै दबाब हुनेछ। त्यसो त नेदरल्यान्ड्स पनि आफ्ना स्टार खेलाडी मेम्फिस डिपेको

वांगको आत्मघाती गोल, सेनेगल विजयी

सेनेगलले दक्षिण कोरियालाई २ –० ले हराउँदै विश्वकपको तयारी सकेको छ । अष्ट्रियामा भएको खेलमा कोरियाका किम योंग वांगले आत्मघाती गोल गरेका थिए भने अर्को गोल सेनेगलका मौसा कोनेटले इन्जुरी समयमा गरेका थिए । समूह एफमा रहेको दक्षिण कोरियाले जुन १८ मा स्वीडेन सँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ । समूह एचमा रहेको स...