किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ।

सम्बन्धित सामग्री

दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान

उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।

चैते धानखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर– चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई अनुदानमा चैते धानको बीउ उपलब्ध गराउन थालिएको हो ।  किसानको मागका आधारमा बीउ वितरण गरिने नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए ।  धान उत्पादनमा […]

बगरखेती गर्ने किसानलाई अनुदान

कृष्णपुर नगरपालिका-२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो ।

बगरखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर, १० पुस । कृष्णपुर नगरपालिका–२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो । कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए । […]

बन्दीपुरका किसानलाई आलु बिउ वितरण

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बिउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी ९ हजार ३०० किलोग्राम आलु बिउ वितरण गरिएको हो ।      गाउँपालिकाले एमएस ४२ नीलो र गजुरी रातो उन्नत जातका आलुको बिउ वितरण गरिएको जनाएको छ । विभिन्न व्यावसायिक संस्थामा आबद्ध किसानलाई ५ हजार ३०० र समूह र सहकारीमा आबद्ध किसानलाई ४ हजार किलोग्राम आलुको बिउ वितरण गरिएको हो । प्रतिकिलो ५४ रुपैयाँ पर्ने आलुको बिउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।      गाउँपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुको बिउका लागि सूचना प्रकाशित गरी मागअनुसार बिउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले बताएको छ ।      गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुका साथै उनीहरूको आयआर्जन सबल बनाउने प्रयास गर्दै पालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।      किसानलाई अनुदान, उन्नत बिउ, कृषियन्त्रमा समेत सहयोग गर्दै आएको उनको भनाइ छ । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उनले बताए । गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायत क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कामसमेत गाउँपालिकाले सुरु गरिसकेको छ । रासस

सैनामैनाका पशुपालक किसानलाई अनुदान

१७ माघ, बुटवल । सैनामैना नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान दिने निर्णय गरेको छ । युवा लक्षित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने निर्णय …