सैनामैनाका पशुपालक किसानलाई अनुदान

१७ माघ, बुटवल । सैनामैना नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान दिने निर्णय गरेको छ । युवा लक्षित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने निर्णय …