अव कोरोना परिक्षण गर्भ परीक्षण जस्तै, एन्टिजेन किटको प्रयोग गरिने

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अव कोरोना परिक्षण एन्टिजेनमा आधारित किटवाट गरिने जनाएको छ । जेनेभामा सोमवार आयोजित पत्रकार सम्मेलनमा यो प्रविधिवाट ६ महिनाभित्र १२ करोड ‘रÞ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिने डब्लएचओले जनाएको ...

सम्बन्धित सामग्री

‘एन्टिजेन परीक्षणमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गर्नु पर्दैन’

कोरोना भाइरस संक्रमण पुष्टिका लागि पिसिआरसंगै एन्टिजेन विधिबाट पनि परीक्षण गरिँदै आइएको छ। एन्टिजेनभन्दा पिसिआर परीक्षण विश्वसनीय मानिन्छ। तर पछिल्लो समय नेपालमा पसिआरसँगै एन्टिजेन परीक्षणको नतिजालाई पनि मान्यता दिन थालिएको छ।...

तौलिहवा बजारको चोक-चोकमा एन्टिजेन परीक्षण क्याम्प

कोरोना संक्रमणको तेश्रो भेरिएन्ट तीव्ररुपमा बढीरहेका बेला कपिलवस्तुको तौलिहवा बजारको चोक चोकमा एन्टिजेन परीक्षण क्याम्प सुरु गरिएको छ।...

प्रचण्डले गराए एन्टिजेन परीक्षण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गराएका छन्। मंगलबार हुने प्रतिनिधिसभा बैठकको लागि प्रचण्डले सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर कोभिड १९ को एन्टिजेन विधिमार्फत परीक्षण गराएका हुन्। संसद् सचिवालयले मंगलबार आह्वान गरिएको प्रतिनिधिसभा बैठकको लागि सदस्यहरूलाई सोमबार कोरोना परीक्षण हुने जनाएको थियो। सोहीअनुसार प्रचण्डले आफ्नो एन्टिजेन विधिमार्फत कोरोना […]

ओमिक्रोन त्रास : सबै नाकामा अनिवार्य एन्टिजेन परीक्षण

काठमाडौं : सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि नेपाल भित्रिने सबै नाकामा एन्टिजेन परीक्षण गर्ने भएको छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सबै नाकामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गरिने र यदि कसैमा कोरोना पोजेटिभ रिपोर्ट आए उक्त भाइरस ‘ओमिक्रोन’ हो वा होइन भन्ने पत्ता लगाउन जीन सिक्वेन्सिङ गरिने जनाए।त्यसका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई समन्वय गरी नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि आग्रह गरिएको छ। दक्ष

दशैंमा घर फर्किनेहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ।

रानी सीमानाकामा कडाई : एन्टिजेन परीक्षण अनिवार्य

विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरि

कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

काठमाडौं : कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ। मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।          यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९…

काठमाडौँ भित्रनेको एन्टिजेन परीक्षण गरिने,  सभा जुलुस रोक्न अनुरोध

कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ । मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।      यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । यस्तै स्थान...

सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट  परीक्षण शुरु गरिएको  हो ।       नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।   ...

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु

हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका...