अन्तिम संस्कारको छायांकन पुरा

काठमाडौं । निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए । झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा […] The post अन्तिम संस्कारको छायांकन पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सकियो अन्तिम संस्कार

प्रदीप शाहीको निर्देशनमा बनेको दोश्रो फिल्म अन्तिम संस्कारको छायांकन सम्पन्न भएको छ। निर्देशक शाहीले यसअघि गोर्खा बिनिथ द ब्रेभरी निर्देशन गरेका थिए। जसको प्रदर्शन भइसकेको छ। लामो समयदेखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ सिकेका हुन्। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ […]

सकियो ‘अन्तिम संस्कार’ को छायांकन

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सकिएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन शनिबारबाट सकिएको हो । फिल्मको‘ ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए । फिल्म विजय लामा, दीया पुन, रेश्मा घिमिरे,  विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य , सुरज खालिङ्ग रा

मुस्ताङबाट फर्कियो ‘अन्तिम संस्कार’ को टिम

प्रदिप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’ को टिम हिमाली जिल्ला मुस्ताङको छायांकन सकेर फर्किएको छ । चालीस प्रतिशत छायाङ्कन पुरा गरेर बाँकी छायाङ्कन दसैंपछि गर्ने गरेर फिल्म युनिट काठमाडौं फर्किएको हो ।शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको  सांस्कृतिक तथा सामाजिक कथा वस्तुमा बन्न लागेको फिल्म युनिट एक महिना अगाडि मुस्ताङ पुगेको थियो ।मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)

फिल्म ‘अन्तिम संस्कार’को छायांकन सुरु

फिल्म ‘अन्तिम संस्कार’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङबाट सुरु भएका हो । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुने फिल्म मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ४० दिनसम्म छायांकन हुनेछ छ । सांस्कृतिक तथा सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सुस्मिता गिरी, दिग्गज खत्री लगायतको अभिनय रहनेछ । विनोद सुवेदी खत्री फिल

बलिउडकी प्रथम फिमेल सुपरस्टार- श्रीदेवी

सन् १९९१ मा बलिउड फिल्म लम्हेको छायांकन चलिरहेको थियो। छायांकन चलिरहेका बेला श्रीदेवीले बाबुको निधन भएको खबर थाहा पाइन्। फिल्मको छायांकनका लागि बेलायतको लण्डनमा रहेकी श्रीदेवी बुवाको अन्तिम संस्कारका लागि भारत आइन्। त्यसपछि अन्तिम संस्कार सकेर फेरि बेलायत फर्किइन्। उनलाई त्यहाँ अनुपम खेरसँग एउटा कमेडी सिन गर्नुपर्ने थियो। धेरैपछि श्रीदेवीले एक अन्तरवार्तामा भनेकी छन्, एउटा कलाकारका रूपमा त्यो सिनलाई राम्रोसँग गर्नु मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो। सोही फिल्मबाट उनले पछि उत्कृष