साउदीले यस वर्ष दियो ६० हजारलाई मात्र हज यात्राको अनुमति

बीबीसी। यस वर्ष पनि साउदी अरबले सीमित संख्यालाई मात्र हज यात्राको अनुमति दिएको छ। कोरोना महामारीका कारण साउदीले यस वर्षको हज यात्राका लागि १५० देशका ६० हजार जनालाई मात्र अनुमति दिएको हो। हज यात्राको लागि विश्वभरबाट ५ लाख ५८ हजार २७० जनाको आवेदन परेको थियो। आवेदन दिनेमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला मुस्लिम धर्मावलम्वीहरु थिए।

सम्बन्धित सामग्री

हज यात्रा-२०२३ का लागि एक हजार ९२ जना छनोट

काठमाडौँ- सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ। हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत् हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ। उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, […]

पर्यटक भिसा रहेकालाई हज यात्रामा सहभागी हुन नदिने साउदी सरकारको निर्णय

साउदी अरेबियाले पर्यटक भिसामा आउनेहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको छ । साउदीको हजा तथा उमरा मन्त्रालयले विज्ञप्ति निकालेर पर्यटन भिसामा आएकाहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको हो । यस्तै मन्त्रालयले हज यात्रामा सहभागी हुने व्यक्ति र गाडी दुवैका लागि अनुमति अनिवार्य गरेको पनि जनाएको छ । साउदी अरेबियाले जुन २६ देखि हज यात्रा सुरु गर्ने तयारी गरेको छ । साउदी अरेबियाले हरेक देशका लागि हज यात्रीको कोटा निर्धारण गरेको छ । यस वर्ष सबैभन्दा धेरै इन्डोनेसिया र त्यसपछि पाकिस्तान, ...

हज यात्राका लागि निवेदन खुला

४ फागुन, काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरिएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार […]

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितमाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण […]

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितता माथि अनुसन्धान गरी निष्कर्षमा पुग्‍न अख्तियारलाई निर्देश...

हज यात्रा व्यवस्थापनमा भएको खर्चबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितता माथि अनुसन्धान गरी निष्कर्षमा पुग्‍न अख्तियारलाई निर्देश...

हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह

काठमाडौं । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याउनु भएको हो । उहाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरब सरकारको निर्णय अनुसारनै […]

साउदी अरबले तोकेअनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण

काठमाडौँ – साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रस्ट्याए। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको हज यात्राका […]

'साउदी अरब सरकारको निर्णयले नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको हाे'

साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ।...

‘साउदी सरकारको निर्णय अनुसारनै हज यात्राको शुल्क वृद्धि’

साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ ।  नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन् । उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे ।  शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भइरहेका बेला अध्यक्ष