गोरखा-२ प्रदेशसभा (१) का राप्रपा नेपालका उम्मेदवार माओवादी प्रवेश

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ को (१) प्रदेश सभामा राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दिएका सुबोध बस्नेतले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् ।

सम्बन्धित सामग्री

एमाले परित्या गरी एकसय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश

सिरहा। सिरहामा चुनावको मुखमै एमाले परित्या गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेको छ । गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार […]

गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।  आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदव

इटहरीका पुर्व मेयर द्वारिका चौधरी माओवादी प्रवेश

काठमाडौं । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ । The post इटहरीका पुर्व मेयर द्वारिका चौधरी माओवादी प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्री माओवादी प्रवेश गर्दै

काठमाडौं, ८ असोज । बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनाव जितेका क्षेत्री माओवादी प्रवेश गर्नेगरि अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा रहेको बताईएको छ । क्षेत्रीले मेयर जित्नको लागि २०औं करोड खर्च गरेको चर्चा थियो । हुन त प्रचण्डले पनि स्थानीय तहको निर्वाचनमा केही […]

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् । जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् ।

एमाले मध्यपुर नगर कमिटीका नेता खरेलसहित दर्जनाैँ माओवादी प्रवेश

काठमाडाैं : नेकपा एमाले भक्तपुर मध्यपुर थिमि नगर कमिटी सदस्य वेदप्रसाद खरेलसहित नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्तालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे। उक्त कार्यक्रममा खरेलसहित दर्जनभन्दा बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन्।

एमाले भक्तपुर ठिमी नगर कमिटी सदस्य खरेलसहितका नेता-कार्यकर्ता माओवादी प्रवेश

नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमाले परित्याग गरेका खरेल सहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेल सहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरु

नुवाकोटका एमाले नेता पाण्डे माओवादी प्रवेश

काठमाडौँ – नुवाकोटका एमाले माधव पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर पाण्डे माओवादी प्रवेश गरेका हुन्। अरु पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेका बेला पाण्डेले भने ४३ वर्षदेखि सम्बन्ध तोड्दै माओवादी प्रवेश गरेका हुन्। पाण्डे बेलकोटगढी नगरपालिकाका मेयरका आकांक्षीसमेत थिए। केही समयदेखि उनी […]

म माओवादी प्रवेश गरेको छैन : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका […] The post म माओवादी प्रवेश गरेको छैन : दीपकराज गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक.