बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्री माओवादी प्रवेश गर्दै

काठमाडौं, ८ असोज । बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनाव जितेका क्षेत्री माओवादी प्रवेश गर्नेगरि अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा रहेको बताईएको छ । क्षेत्रीले मेयर जित्नको लागि २०औं करोड खर्च गरेको चर्चा थियो । हुन त प्रचण्डले पनि स्थानीय तहको निर्वाचनमा केही […]