ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी गर्न प्रधानमन्त्री देउवालाई पौडेलको सुझाव

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमाफै उनले यस्तो सुझाव दिएका हुन् । उनले भनेका छन्–‘आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्छ । आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले अबको सरकार […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् । त्यस्तै उनीहरुले संविधानले दिएको भूमिका राष्ट्रपतिले प्रभावकारी रुपमा खेल्न नसकेको समेत बताएका छन् । छलफलपछि […]

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानुनी बाटो खोज्‍न सुझाव

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरूले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानुनी बाटो खोज्न सुझाव दिएका छन् । त्यस्तै उनीहरूले संवि...

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा जान सुझाव

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनी परामर्श सुरु गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरूलाई बोलाएर प्रधानमन्त्री देउवा लगायत गठबन्धनका शीर्ष नेताहरूले सरकारको आगामी बाटोको सम्बन्धमा कानुनी परामर्श गरेका हुन् । प्रधान...

पूर्वसभामुखसँग सभामुखको छलफल : विशेषाधिकार प्रयाेग गर्नसक्ने संकेत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन्।अबको कसरी अगाडि बढ्ने भन्नेबारेमा पूर्वसभामुख हरुबाट सभामुख सापकोटाले छलफल सुरु गरेका हुन्। सभामुखसँगको छलफलपछि प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै त्यसको रक्षामा लाग्न पूर्वसभामुख हरुले सुझाव दिएको पूर्वसभामुख तथा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। उनले  भने, ‘अहिलेको परिस्थितिबारे छलफल गरेका छौँ। अहिले राजनीतिक र क

गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले […] The post गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनेरास्ववियुको सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस सुझाएको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध...

राष्ट्रिय सभामा प्रधानमन्त्रीलाई सुझाव: गेसपेपर होइन संविधान पढ्नुस्

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन्। राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै प्रश्न उठाउँदै राष्ट्रियसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन्।  'मृत्यु पर्यन्त आँखा दान गरेको यो त मर्ने चिज रहेछ भनेर त्यसलाई मारेरै आँखा निकालियो। संसद

प्रचण्डप्रति ओलीको कटाक्ष : ‘झलल्ल घाम लाग्यो भने लाटोकोसेरोको आँखा तिर्मिराउँछ’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दावी गरेका छन् । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्नेलाई कोरा राजनीतिभन्दा संविधान पढ्न उनले सुझाव दिए । कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटन गरेर जनादेशमा जाने कुरा संवैधानिक भएको जिकीर गरे । ‘तपार्ईंहरूलाई कुनै भ्रममा नरहन आग्रह गर्न चाहन्छु, प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरूलाई कोरा राजनीति मात्र नगरेर एकपटक संविधान पढ्न आग्रह गर्न सक्छु । ६४ प्रति...