पूर्वसभामुखसँग सभामुखको छलफल : विशेषाधिकार प्रयाेग गर्नसक्ने संकेत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन्।अबको कसरी अगाडि बढ्ने भन्नेबारेमा पूर्वसभामुख हरुबाट सभामुख सापकोटाले छलफल सुरु गरेका हुन्। सभामुखसँगको छलफलपछि प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै त्यसको रक्षामा लाग्न पूर्वसभामुख हरुले सुझाव दिएको पूर्वसभामुख तथा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। उनले  भने, ‘अहिलेको परिस्थितिबारे छलफल गरेका छौँ। अहिले राजनीतिक र क

सम्बन्धित सामग्री

अमेरिकी विश्वविद्यालयमा आरक्षण कटौतीपछि के गर्ने ?

कलेज भर्नामा जाति–आधारित सकारात्मक विभेदविरुद्ध अमेरिकी सर्वोच्च अदालतको निर्णयले अमेरिकामा विशेषाधिकार र सामाजिक गतिशीलतामा गहन छलफल गराएको छ । उच्च शिक्षामा अधिक समावेशिता र खुलापनका लागि पैरवी गर्नेमाझको निराशा अस्वाभाविक होइन ।...

निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएक

नेवानिका कर्मचारीले पारिश्रमिक पाउने

काठमाडौं (अस) । नेपाल वायुसेवा निगम (नेवानि)का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् । झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई ध्यानमा राखेर हालसम्मको सम्पूर्ण पारिश्रमिक भुक्तानी दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सो निर्णयअनुसार आन्दोलनरत कर्मचारीले पनि पारिश्रमिक पाउनेछन् ।’ निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारी आन्दोलित बनेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजान नहुने मागसहित आन्दोलन थालेको झन्डै ३ महीना बितिसक्दा समेत सहमतिको टुंगो लागेको छैन । आन्दोलन स्थगित गर्न बसेका भएका छलफल निष्कर्षविहीन बनेका छन् । कर्मचारीको आन्दोलनका कारण निगमले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम समेत पारित गर्न सकेको छैन ।

सभामुख सापकोटा पूर्व सभामुखहरूसँगको छलफलमा, सुवास नेम्वाङ भने अनुपस्थित

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गरिरहनुभएको छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले प्रतिनिधि सभा (संसद्) भवन नयाँ बानेश्वरमा पूर्व–सभामुखहरूसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व–सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । छलफलमा पूर्व–सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती ...

सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गर्दै

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । गएकाे शुक्रवार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु असंवै...