काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी)ले अहिलेको नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरूको लागि नयाँ ल्यापटप र इन्टरनेट डाटा प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । विद्यार्थीहरुलाई अनलाइन शिक्षाको सहज पुहँचका लागि कलेजले नयाँ ल्यापटप तथा डाटा प्याकेज उपलब्ध गराउन सुरुवात गरेको जनाएको छ । कोरोना महामारी शुरू भएदेखि नै व...