काठमाडौँ - प्रविधिमा हरेक दिन नयाँ-नयाँ अविष्कार भइरहन्छन् । यसको प्रयोगले मानिसको जीवनयापन सहज बनाउँछ। प्रविधिले हाम्रो दैनिकी सहज मात्रै बनाउँदैन सँगै थ्रेटहरू पनि बढाउँछ । हामीले प्रयोग गर्ने कम्प्युटर ल्यापटप तथा स्मार्टफोनहरू कतिपय अवस्थामा ह्याक हुँदा डाटा बाहिरिएको समाचार हामीले देख्ने र सुन्ने गरेको छौँ ।
इन्टरने…