बंगलादेश जाने एथलेटिक्स खेलाडीको बिदाई

काठमाडौँ – बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिहीबार बिदाई गरेका हुन्। मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा मन्त्री गहतराजले जीतको अग्रीम शुभकामनासमेत दिए। विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ […]