बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । आज एक समारोहका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै जितको शुभकामना दिए । विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री […]