म्याग्दीमा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ । पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् । पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुर्याएको कृषकहरूले बताएका छन् […]

सम्बन्धित सामग्री

डडेल्धुरामा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

डडेल्धुरा । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे छ । केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसाे परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना […]

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् ।

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् ।

राहत माग्दै किसान

गत वैशाख ३ को साँझ परेको असिनापानीले गहुँ, जौलगायत हिउँदे बाली नष्ट गरिदियो । पकेट क्षेत्रको आलुसमेत बीउ नै नरहने गरी सखाप भयो ।

असिनाले हिउँदे बाली नष्ट, शितगंगाका किसान चिन्तित

अर्घाखाँची : शनिबार राति अविरल वर्षासँगै परेको असिनाले शितगंगा नगरपालिका-३ र ४ का किसानहरूको हिउँदे बाली नष्ट गरिदिएको छ। पाक्नै लागेको हिउँदे गहुँबाली, तोरीलगायत विभिन्‍न तरकारी खेती र फलफूल बाली क्षति भएपछि यहाँका किसान चिन्तित बनेका छन्। पाक्न लागेको मुख्य गँहुबाली असिनाले सखापै बनाएको छ। करिब ३ घण्टा निरन्त...

- मोहन बुढाऐर

गत चैतमा दुईपटक परेको असिनाका कारण डडेलधुराको पश्चिम क्षेत्रमा खाद्य संकट हुन थालेको छ । जिल्लाको देवलदिव्यपुर र चिपुरलगायतका क्षेत्रमा असिनाले गहुँसँगै हिउँदे बाली नष्ट पारेको थियो ।