असिनाले हिउँदे बाली नष्ट, शितगंगाका किसान चिन्तित

अर्घाखाँची : शनिबार राति अविरल वर्षासँगै परेको असिनाले शितगंगा नगरपालिका-३ र ४ का किसानहरूको हिउँदे बाली नष्ट गरिदिएको छ। पाक्नै लागेको हिउँदे गहुँबाली, तोरीलगायत विभिन्‍न तरकारी खेती र फलफूल बाली क्षति भएपछि यहाँका किसान चिन्तित बनेका छन्। पाक्न लागेको मुख्य गँहुबाली असिनाले सखापै बनाएको छ। करिब ३ घण्टा निरन्त...