- मोहन बुढाऐर

गत चैतमा दुईपटक परेको असिनाका कारण डडेलधुराको पश्चिम क्षेत्रमा खाद्य संकट हुन थालेको छ । जिल्लाको देवलदिव्यपुर र चिपुरलगायतका क्षेत्रमा असिनाले गहुँसँगै हिउँदे बाली नष्ट पारेको थियो ।