मुम्बई । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले बलिउड चलचित्रमा ‘डेब्यु’ गर्ने भएकी छन् ।
साराले सन् २०२१ डिसेम्बरमा मोडलिङमा डेब्यु गरेकी थिइन् । त्यति बेलै बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलेको थियो । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी स्टाइलिस र ग्ल्यामरस तस्बिर पोस्ट गरिरहन्छिन् ।
एउटा स्रोतलाई उद्धत गर्दै इन्डियाटुडेले लेखेको...