नेसपामा एक्लिँदै बाबुराम, महिन्द्र र गंगा प्रचण्डसँगको एकताका पक्षमा उभिए

काठमाडौं, २९ असार । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ । अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन्। उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा […]