ओली र नेपाललाई मिलाउन बामदेव सक्रिय, एकताका लागि यस्तो सुत्र तयार

काठमाडौं, २४ जेठ । नेकपा एमालेको एकता जोगाउन बामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले एकता पक्षधर नेतहरुसँग नियमित भेटघाट गरेर अभियान बढाएका हुन् । गौतमसँग एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नियमित भेटघाट गर्दै आएका छन् । कुनैबेला एमालेबाट माले फुट्दा बामदेवको साथमा गएका घनश्याम भुसाल र योगेश […]