दुई फार्मेसीलाई २०/२० हजार कारबाही

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले धरानका दुई फार्मेसीलाई कारबाही गरेको छ। विभागको टोलीले बजार अनुगमन गर्दा सहयोग नगरेको र मास्क तथा स्यानेटाइजरको बिक्री बिल नराख्ने फार्मेसीलाई कारबाही गरेको हो। दुवै फार्मेसीलाई २०/२० हजार रुपैयाँ कारबाही गरेको विभागका प्रवक्ता शिवराज सेडाईंले बताए। उपभोक्ता संरक्षण विभाग, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

सम्बन्धित सामग्री

नापतौलमा ठगी गर्ने चार हजार बढी व्यवसायीलाई कारबाही

२३ फागुन, काठमाडौं ।  नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष (आव) को छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो […]

उपत्यकाका बाह्र हजार चालकलाई कारबाही

काठमाडौं : ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ। प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो।कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए।चाड

तीन हजार छ सय ९५ फर्मको अनुगमन, सात सय ९९ लाई कारबाही

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ।विभागले गत आर्थिक वर्ष २०७९/८० को एक वर्षकोे अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो।एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिवाना गर्दा रु एक करोड ९८ लाख चार हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन होमनाथ

ट्राफिक प्रहरीको एक्सन- एकैदिन एक हजार चार सय सात चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो …

खर्च विवरण नबुझाउने १ लाख २३ हजार जनामाथि कारबाही !

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ । आयोगले आज शुक्रवार एक विज्ञप्ति निकालेर एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारमाथि कारबाही गरेको जानकारी दिएकाे हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका उम्मेद...

२ हजार ३१७ सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लङ्घन गर्ने १०७ जना, […]

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झन्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियम विपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् […]

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ ।कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब

एक वर्षमा करिब दुई हजार प्रहरीमाथि कारबाही

काठमाडौं।नेपाल प्रहरीले एक वर्षमा करिब दुई हजार प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९८२ जना प्रहरी कारबाहीमा परेका हुन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ हजार ९७४ जना प्रहरी कर्मचारीमाथि विभिन्न कारबाही गरिएको थियो। प्रहरी अनुशासन तोडेका कारण उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।गत आर्थिक वर्ष विभिन्न दर्जाका ४ हजार ४३० जना प्रहरीलाई पुरस्कृत गरिएको थियो।

स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गर्ने आठ हजार जनालाई कारबाही

नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारबाही गरेको छ । उनीहरूलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ