चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झन्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियम विपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् […]

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी कार्यालय खोटाङले ९ महिनामा ३९ लाख राजस्व उठायो

खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । […]

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ ।कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २७ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै ४० घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब

६ महिनामा ३ हजार ८ सय टिपर चालक प्रहरी कारवाहीमा

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले ३ हजार ८ सय ४१ टिपर चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै गत साउनदेखि ३ हजार ८ सय ४१ टिपर चालकलाई कारबाही गरेको जानकारी दिएको हो। झल्लर र फोकस लाइटको प्रयोग गर्ने र ओभरलोड

एक महिनामा उपत्यकाका ५४ हजार चालक परे ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारबाही गरिएको छ। सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई

कारबाहीबाट एक करोड ६२ लाख राजस्व संकलन

रत्ननगर, चितवन । ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा...

सवारी कारबाहीबाट ४४ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।