रोजगारी खोज्न विदेशिने बढे

सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा राहदानी र नागरिकता बनाउनेको भीड लाग्ने गरेको छ।

सम्बन्धित सामग्री

शिक्षाका लागि विदेशिने रकम दोब्बरले बढ्यो

३० असोज, काठमाडौं । शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ […]

विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्नेमा सांसद आचार्यको जोड

काठमाडौं । नेकपा एमालेका सांसद भिम प्रसाद आचार्य नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी बनाउनेगरी शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले नेपालको शिक्षालाई विश्वव्यापी रुपमा प्रतिष्पर्धी, सुलभ र बजारको माग अनुरुपको बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रतिष्पर्धी शिक्षाको व्यवस्था गर्दै विद्यार्थीहरु विदेशिने क्रम रोक्नुपर्ने बताउनु भयो । उहाँले शिक्षा […]

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता […]

विदेशिने विद्यार्थीको संख्या बढ्यो, पाँच महिनामा बाहिरियो २९ अर्ब

काठमाडौं । व्यापार घाटाबाट मुलुकको अर्थतन्त्र घाइते बनिरहेको बहस चलिरहँदा नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको माध्यमबाट वर्षेनी ७० अर्ब बढी रुपैयाँ विदेशिएको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपालबाट वर्षेनी ३० देखि ३५ हजार विद्यार्थी विदेश पढ्न जाने गरेका छन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा विदेश अध्ययन शीर्षकमा २९ अर्ब […]

रोजगारीका लागि विदेशिने दोब्बर

श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले

पुस महिनामा घट्यो विदेशिने श्रमिकको संख्या

१९ माघ, काठमाडौं । गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका छन् । पुस महिनामा दनिक ओसत २ हजार २२० जना […]

साढे २१ लाख जनसंख्या विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे

१० वर्षको अवधिमा नेपालबाट विदेशिने महिलाको संख्या ह्वात्तै बढेको छ । २०६८ सालको तुलनामा २०७८ मा आइपुग्दा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको पाइएको हो । दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४००  अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्

रोजगारीका लागि विदेशिने जुम्ली युवा बढ्दै

जुम्लाबाट रोजगारीका लागि विदेशिने युवाको संख्या वर्षेनी बढ्दै गएको छ । आफ्नै गाउँठाउँमा रोजगारीका अवसर नभएपछि ठूलो संख्यामा युवाहरू वर्षेनी पलायन हुन थालेका हुन् । स्थानीय सरकार सञ्चालन भएको साढे चार वर्षमा पनि सीप क्षमता र योग्यताअनुसार आफ्नै गाउँघरमा उपयुक्त रोजगारी पाउने वातावरण नपाएपछि युवाहरू विदेशिन बाध्य भएका छन् । जुम्लासहित कर्णालीका नागरिकको रोजगारीका लागि […]