विदेशिने खेलाडीको ग्राफ उकालो लाग्दा खेलकुदमा बहस : करोडपतिका छोराछोरीमात्र जान मिल्ने?

काठमाडौं : पछिल्ला केही महिना नेपाली खेलाडी विदेशिने ट्रेन्ड ह्वात्तै बढेको छ। विदेशिनेमा फुटबलको राष्ट्रिय जर्सी लगाइरहेका खेलाडीदेखि पौडी, टेबलटेनिस, फेन्सिङलगायतका खेलाडी छन्। हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन। जसको परिणाम खेलाडी विदेश पलायन हुने क्रम ह्वात्तै बढेको हो। राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको…