लोकसंस्कृतिका पिताको महाप्रस्थान

संस्कृतविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जसको नाम सुन्नासाथ उहाँको कर्मप्रति जानकार नहुने व्यक्ति सायदै कमै हुनुहुन्छ होला, गत आइतबार १ सय ३ वर्षको उमेरमा उहाँको देहावसान भयो । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको […]

सम्बन्धित सामग्री

कसरी सुरक्षित गरिँदैछ जोशीको पार्थिव शरीर ?

जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ। पारिवारिक सहमतिअनुसार स्व. जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र...

महारानीको महाप्रस्थान

काठमाडौं । मानवीय धरोहरकी साझा रक्षक एवं सारा बेलायती र कमनवेल्थ देशकी साझा सम्मानकी एकल पात्र महारानी एलिजावेथ द्वितीय। लन्डनको भीडभाडबाट टाढा रहेर स्कटल्यान्डस्थित बाल्मोरलकाशलमा ग्रिष्मकालीन समय बिताइरहेकी महारानी एलिजाबेथले यति सजिलै यो धराधाम छोड्लिन जस्तो कसैलाई पनि लागेको थिएन। अचानक स्वास्थ्यमा समस्या आएर डाक्टरहरूको निगरानीमै रहेकी महारानीले अन्ततः स्कटल्यान्डस्थित बाल्मोरलकासलमा शान्तिपूर्वक यो नश्वर चोला […]

महारानीको महाप्रस्थान

यो सम्मानमा ओठेभक्ति कम र हृदयको सम्मान बढी मुखरित भएको तथ्य महारानीको महाप्रस्थानमा बेलायतीहरूले देखाएको स्वस्फूर्त सम्मानले देखाउँछ।...

कलाकारिता क्षेत्रको ‘सिंगो प्याकेज’को महाप्रस्थान

काठमाडौं । अग्रज गायक, संगीतकार तथा अभिनेता जयनन्द लामाको ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उनलाई बुधबार बिहान आफ्नै घरको कम्पाउन्डमा गाडीमा मृत अवस्थामा भेटिएको हो । पारिवारिक स्रोतका अनुसार उनी मंगलबार राति बौद्धबाट घर फर्किएका थिए । तर, उनी घर आएको परिवारलाई जानकारी भएन । पारिवारिक सदस्यका अनुसार जयनन्द लामा बेलुका […] The post कलाकारिता क्षेत्रको ‘सिंगो प्याकेज’को महाप्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

थाक सात सयतर्फको महाप्रस्थान

जन्मपछि मृत्यु एक स्वाभाविक प्रक्रिया मानिन्छ । हामी जुनसुकै धर्म, दर्शन वा मान्यतामा रहे पनि मृत्युलाई शाश्वत सत्यका रूपमा स्वीकार गर्दै आएका छौं । तर, मेहन्द्र दाइको हकमा उहाँको मृत्युलाई स्वाभाविक मान्न नसकिने भएको छ । किनभने, कोरोना महामारीजस्तो विश्वव्यापी महासंकटको लपेटामा उहाँ पर्नुभयो । अस्पतालबाट छिट्टै फर्कनु होला भन्ने आसैआसमा कहिल्यै नफर्कने बाटोमा जानुभयो […] The post थाक सात सयतर्फको महाप्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हमालद्वारा धनगढीमा नि:शुल्क ‘महाप्रस्थान यान’ संचालन

सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले धनगढीमा निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन । शवलाई सम्मानजनक तरिकाले आर्यघाट सम्म पुगाउने वाहनलाई हमालले महाप्रस्थान यान नाम राखेका हुन । शव वोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर श...

व्यवसायी हमालको व्यक्तिगत खर्चमा निःशुल्क ‘महाप्रस्थान यान’

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याउनुभएको छ । मानिसको मृत्युपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताउनुभयो । निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाउनुभएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण …

कैलालीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्क रुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा सिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ ।धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने, “यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आ

प्रिन्स फिलिपको महाप्रस्थान

फिलिपले ७३ वर्षसम्म महारानीको दुई कदम पछि रहेर जीवनका हरेक उकाली ओरालीमा एउटा बलियो संरक्षण दिए। बेलायती राजतन्त्रलाई विश्वसामु अटल राख्न पर्दा पछाडिको भूमिकामा जुटिरहे।...

रेग्मीद्वारा ‘महाप्रस्थान’ विमोचित

रेग्मीद्वारा ‘महाप्रस्थान’ विमोचित राजधानी समाचारदाता 26 mins ago 0 12/11/2018 काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आइतबार एक कार्यक्रमबीच ‘महाप्रस्थान’ पुस्तकको विमोचन गरे । उक्त पुस्तक एसियाली ज्योतिष महासंघका संस्थापक अध्यक्ष धर्मराज रेग्मीको स्मृतिमा तयार पारिएको हो । विमोचन क…