कलाकारिता क्षेत्रको ‘सिंगो प्याकेज’को महाप्रस्थान

काठमाडौं । अग्रज गायक, संगीतकार तथा अभिनेता जयनन्द लामाको ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उनलाई बुधबार बिहान आफ्नै घरको कम्पाउन्डमा गाडीमा मृत अवस्थामा भेटिएको हो । पारिवारिक स्रोतका अनुसार उनी मंगलबार राति बौद्धबाट घर फर्किएका थिए । तर, उनी घर आएको परिवारलाई जानकारी भएन । पारिवारिक सदस्यका अनुसार जयनन्द लामा बेलुका […] The post कलाकारिता क्षेत्रको ‘सिंगो प्याकेज’को महाप्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.