विद्यार्थीलाई गणित र विज्ञान पढाएको फाइदा देशलाई खै ?

नेपालमा जलवायु परिवर्तनको असर वैज्ञानिक अनुसन्धानद्धारा विश्वसामु दिन सकिरहेका छैनौँ । हाइड्रोजन ऊर्जा उत्पादनमा विभिन्न देशहरू भीषण अनुसन्धानमा लागिरहँदा पजलस्राेतमा सम्पन्न हाम्रो देशमा यसको तीव्र अनुसन्धान छैन । विश्वविद्यालयका विज्ञान संकायमा यसबारे अध्ययन चल्दैनन् ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा पाइँदैनन् विज्ञान र गणितका शिक्षक

अर्घाखाँची – अर्घाखाँचीका विद्यालयहरूले गणित र विज्ञान विषयको पटक–पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकेका छैनन्  । पढेलेखेका युवा राेजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेपछि विद्यालयमा शिक्षक पाउन नसकिएकाे हाे । पहिले विद्यालयमा शिक्षकको कमी हुँदैन थियाे । तर पछिल्लो समय अर्घाखाँचीका विद्यालयले पटक–पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले जानकारी दिनुभयाे । शितगंगा नगरपालिका–९ मा रहेको...

विज्ञान अब्बल र मानविकी दोयम दर्जाको हो ?

प्रायः सबै मुलुकमा गणित विषय हाउगुजी बनेकै हुन्छ । यदि यस विषयमा पोख्त हुनुहुन्छ भने तपाईं स्मार्ट कहलिनुहुन्छ । दोस्रो नम्बरमा फिजिक्स (भौतिक शास्त्र) पर्छ । यी दुईलाई एक ठाउँमा ल्याउने हो भने...

वैज्ञानिक शिक्षामा उत्प्रेरित गर्न विज्ञान र गणित प्रदर्शनी

इलाम : विद्यार्थीहरूलाई वैज्ञानिक तथा व्यावहारिक शिक्षातर्फ उत्प्रेरित गर्न सूर्योदय नगरपालिकाले विज्ञान तथा गणित प्रदर्शनी र प्रतियोगिता गरेको छ। नगरको १२ महिना १२ कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनीमा विद्यालयस्तरीय विज्ञान तथा गणित प्रतियोगिता गरिएको थियो।विद्यालय र विद्यार्थीले प्रदर्शनीमा गणित र विज्ञानका व्यावहारिक पक्ष झल्कने सामग्री निर्माण गरी प्रदर्शनीमा राखेका थिए। स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट निर्माण गरिएका गणित र विज्ञानका व्यावहारिक पक्ष झल्किने वस्तुले विद्यार्थीलाई व

निमावि तहको शिक्षक नतिजा झन् कमजोर

गणित विज्ञान विषयको लागि विषयगत परीक्षामा सहभागीको संख्या पनि तुलनात्मक रुपमा कम नै देखिन्छ । परीक्षार्थीको संख्या नै कम हुनुको कारण स्नातक तथा स्नातकोत्तर तहमा गणित, विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या कम हुने र ती विद्यार्थीहरु पनि अधिकांशको रोजाइ शिक्षण पेशा नहुनु भएको त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी बताउँछन् ।

गणित र विज्ञानमा ५७ शिक्षकमात्रै लिखित परीक्षा उत्तीर्ण

काठमाडौं, ११ मंसिर । शिक्षक सेवा आयोगले लिएको निमावि तहको दुई विषयमा ५७ जनाले मात्र लिखित परीक्षा पास गरेका छन् । आयोगले गणित र विज्ञान विषयमा ३ सय ८१ जना शिक्षक माग गरेकोमा ५७ जना शिक्षक मात्रै लिखित परीक्षा उत्तिर्ण भएका हुन् । आयोगले सातै प्रदेशका लागि ठुलो मात्रामा शिक्षक माग गरेपनि गत चैत्र १७ […]

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

गणित विषयलाई जटिल ठान्नु शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी

इलाम । गणित विषयलाई जटिल ठान्नु नीति-निर्माता, शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी भएकाे देखिएकाे छ । घरायसी व्यवहारदेखि जीवनका प्रत्येक पलमा प्रयोगमा आउने विषयकाे रुपमा गणित विषयलाई लिने गरिन्छ । खोज अनुसन्धानदेखि विज्ञान, ज्योतिषलगायत क्षेत्रमा पनि गणितको महत्व उत्तिकै हुन्छ । गणित विषयमा स्नातक गर्नेहरू विरलै बेरोजगार हुन्छन् । तर, पछिल्लो समय गणितको अध्ययन […]

सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने

सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषयको विज्ञ शिक्षकबाट भर्चुअल माध्यमबाट शिक्षणको व्यवस्था गरिने छ । त्यसका लागि प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट,...

अब कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो । परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ ...