निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

सम्बन्धित सामग्री

निमावि शिक्षकको सामान्य परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण

१९ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (सामान्य) तर्फको नतिजामा २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले सामान्य […]

निमावि तहको शिक्षक नतिजा झन् कमजोर

गणित विज्ञान विषयको लागि विषयगत परीक्षामा सहभागीको संख्या पनि तुलनात्मक रुपमा कम नै देखिन्छ । परीक्षार्थीको संख्या नै कम हुनुको कारण स्नातक तथा स्नातकोत्तर तहमा गणित, विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या कम हुने र ती विद्यार्थीहरु पनि अधिकांशको रोजाइ शिक्षण पेशा नहुनु भएको त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी बताउँछन् ।

मधेश प्रदेशका प्रावि तह प्रथम, द्वितिय र निमावि तह द्वितिय श्रेणीको शिक्षक छनोट

२४ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत मधेश प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितिय र निम्नमाध्यमिक तह द्वितिय श्रेणीको शिक्षक छनोट गरेको छ । आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्वितीय तहको र निम्न माध्यामिक तहको द्वितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको […]

खुल्यो निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन (विज्ञापन सहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेदवारहरूले आज (जेठ ९ गते सोमबार) देखि असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ । […]

आयोगद्धारा निमावि तह शिक्षकको नतिजा प्रकाशन

काठमाडौं, २५ बैशाख । निम्न माध्यमिक तह (निमावि)को शिक्षक पदको नतिजा प्रकाशित भएको छ । गत चैत्रमा लिएको परिक्षाको शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार २० हजार ९८२ जना उत्तीर्ण भएका हुन् । परिक्षामा ७६ हजार ८०६ जना परीक्षार्थी सहभागी भएका थिए । आयोगका अनुसार बाग्मती प्रदेशमा ३ हजार ५७७ जना, मधेशमा ५ हजार […]

निमावि तह शिक्षकको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेस प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ […]

२५९८ निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्याे, कुन विषयमा कति शिक्षक माग ?

शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ । माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएकाे एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकाे हाे ।जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएकाे छ ।  त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा ए