विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयहरूमा करियर बनाउने अमेरिकाको नयाँँ नीतिको स्टडी ग्रुपद्वारा समर्थन

काठमाडौँ, २३ माघ । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूको स्टडी ग्रुपले प्रंशशा गर्दै समर्थन गरेको छ । अध्ययन पश्चात अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु […]