एनआरएनएको निर्वाचनका लागि सात सदस्यीय समिति

गैर आवासिय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा देखिएका असन्तुष्टी सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षता शनिबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औं बैठकले घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र […]

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन समिति गठन

९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका […]

निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सङ्घले कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयाअनुसार आज एक सय ४८ सदस्यीय समिति गठन गरेको सङ्घका सभापति उषाकुमारी रावत ९मिश्र०ले जानकारी दिए । […]

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति, निर्वाचन केन्द्रित प्रशिक्षण हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय घोषणपत्र तयारी समिति

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम […]

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ

जसपाले बनायो उच्चस्तरीय चुनाव परिचालन समिति

काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा गठित समितिले २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने जनाईएको छ ।

एनआरएनएको निर्वाचनका लागि शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन

काठमाडौं, माघ २ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा. शेष घलेलाई दिइएको छ । संघको ८१औं आइसीसी पूर्ण बैठकले दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय […]

जसपा संसदीय दलको विधान अनुमोदन, दलको नेताको निर्वाचनका लागि तीन सदस्यी समिति गठन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पार्टी केन्द्रीय कार्यकारिणी समितिले अनुमोदन गरेको छ । केही दिन अघि बसेको संसदीय दलले पारित गरेको विधानलाई मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय...

झापामा चुनाव प्रचारका लागि कांग्रेसले बनायो ५ हजार ५ सदस्यीय समिति

भद्रपुर (झापा) : आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापामा चुनावी प्रचार/प्रसारलाई तीव्रता दिएको छ। कांग्रेस जिल्ला कार्यसमिति झापाले प्रचार–प्रसारका लागि ५ हजार ५ सदस्यीय परिचालन समिति गठन गरेको छ। कांग्रेस झापाका उपसभापित तथा कार्यवाहक सभापति राम कट्टेलको संयोज...