झापामा चुनाव प्रचारका लागि कांग्रेसले बनायो ५ हजार ५ सदस्यीय समिति

भद्रपुर (झापा) : आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापामा चुनावी प्रचार/प्रसारलाई तीव्रता दिएको छ। कांग्रेस जिल्ला कार्यसमिति झापाले प्रचार–प्रसारका लागि ५ हजार ५ सदस्यीय परिचालन समिति गठन गरेको छ। कांग्रेस झापाका उपसभापित तथा कार्यवाहक सभापति राम कट्टेलको संयोज...

सम्बन्धित सामग्री

कांग्रेसद्वारा संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ । बैठकमा चाँडै संसदीय दलको नेताको चुनाव […]

संसदीय दलको निर्वाचन गराउन कांग्रेसले बनायो निर्वाचन समिति

३ पुस, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहेको समिति बनाएको हो । संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । […]

घोषणापत्रको टुंगो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चुनाव सर्ने हल्लाका बीच कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिन बुधबार दिउँसा २ बजे बैठक बोलाएको हो। कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर चुनावी घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ। बुधबारको […]