एनआरएनएको निर्वाचनका लागि शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन

काठमाडौं, माघ २ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा. शेष घलेलाई दिइएको छ । संघको ८१औं आइसीसी पूर्ण बैठकले दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय […]