ललितपुरको नख्खुमा एक व्यक्ति मृत भेटिए

ललितपुरको नख्खुमा एक जना पुरुष मृत फेला परेका छन् ।

सम्बन्धित सामग्री

माछा मार्न सेतीमा गएका व्यक्ति मृत भेटिए

सेती नदीमा माछा मार्ने क्रममा हराएका व्यक्ति शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्।

काठमाडौंमा एक व्यक्ति मृत भेटिए

२२ असोज, काठमाडौं । काठमाडौं–२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने एक जना कर्मचारी मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, दोलखाको चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । सोमबार सुतेकै ठाउँमा मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो । लगत्तै पुगेको टोलीले शवलाई पोष्टमार्टमका लागि त्रिवि […]

मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

३ मंसिर, डोटी ।  डोटीको जोरायल-३ मा एक जना पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका -३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली […]

वीरगञ्जमा एक पुरुष मृत भेटिए

१९ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेका छन् । वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ शव भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृत्युुको कारण […]

पुल्चोकमा एक व्यक्ति मृत भेटिए

१८ साउन, काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए । ‘हिजोदेखि कोठामा चालचुल […]

कीर्तिपुरमा एक जना व्यक्ति मृत भेटिए

१३ माघ, काठमाडौं। काठमाडौंका कीर्तिपुर नगरपालिकामा एक जना व्यक्ति मृत भेटिएका छन् । नगरपालिकाको एक कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् । खाना खाएर सुतेका उनले बिहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि हेर्ने क्रममा शव भेटिएको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । […]

गोठाला गएका व्यक्ति १८ दिनपछि मृत भेटिए

पर्वत : गत मङ्सिर २४ गतेबाट बेपत्ता भएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहार १२ वर्षीय सन्देश लामिछाने मृत अवस्थामा भेटिएका छन्।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार बेपत्ता भएको १८ औँ दिनमा उनको शव मोदीकै दराक नजिकै रहेको रातमाटा भन्ने स्थानमा फेला परेको हो।बुधबार शवको पोस्टमार्टम गरेपछि शव आफन्तले बुझेका र शवको प्रकृति हेर्दा कुनै जङ्गली जनावरले आक्रमण गरेको हुन सक्ने जस्तो देखिएको डिएसपी बुढाथोकीले बताए।‘उनको मृत्यु कसरी भएको हो भन्ने बा

मेक्सिको-अमेरिकी सीमानजिक १९ व्यक्ति मृत भेटिए

घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ।

मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए

एजेन्सी । अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ । पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा न