पुरानै घर फर्किएका माओवादी नेताहरुले भने–प्रचण्ड नेताको पनि नेता हो

प्रचण्डले वैद्य, विप्लव, धर्मेन्द्रहरुको पनि नेतृत्व गर्नुपर्छ काठमाडौं, १५ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित ५२ नेता, कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेर माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनले माओवादीबाट विद्रोह गरेपछि मोहन वैद्य हुँदै विप्लव समुहसम्म पुग्दा उपलब्धि […]

सम्बन्धित सामग्री

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।

माओवादी नेता पुनले गरे मतदान

रोल्पा, ३० वैशाख । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् । पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन्

माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान

महोत्तरी, ३० वैशाख  : माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् ।

माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत

काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले […]

अब माओवादी नेता जनताको कुरा बुझ्न फिल्डमै पुग्ने

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अब माओवादी नेता जनताको भावना बुझ्नै फिल्डमै खटिने बताएका छन् । शान्ति प्रकृयामा आइसकेपछि आफ्नो पार्टीका नेता कार्यकर्तामा पनि प्रदुषणको प्रभाव परेको भन्दै अब रुपान्तरणका लागि जनताको भावना बुझ्न फिल्डमै खटिने बताएका हुन् । शनिवार सम्पादकसंगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले नेताहरु सुध्रिएपछि मात्रै परिवर्तन सम्भव भएको धारणा राखे । […] The post अब माओवादी नेता जनताको कुरा बुझ्न फिल्डमै पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

२८ कात्तिक, काठमाडौं । सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ । आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी […]