ओमिक्रोनको जोखिमबाट जोगाऊ सरकार

विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको संक्रमण देखा पर्यो । भारतमा ओमिक्रोन फैलिएको पत्तो पाउँदा पनि हेलचेक्र्याइँ गरेको हुनाले नेपालमा पनि ओमिक्रोनका संक्रमित फेला परे । नेपालमा दुईजनामा ओमिक्रोन पुष्टि भइसकेको छ । स्वास्थ्य […]

सम्बन्धित सामग्री

नेपालमा ओमिक्रोन बीएफ.७ को त्रास : थप खोप ल्याउँदै सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम फरक रूपमा देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र रूपमा फैलिएको छ भने अर्को छिमेकी भारतमा पनि बीएफ.७ सङ्क्रमण पुष्टि भइसकेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ ।छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा पुष्टि नभए पनि जोखिम रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । चीनमा ओमिक्रोनको सब–भेरियन्ट

ओमिक्रोनको चेनब्रेकमा चुकेको सरकार

ओमिक्रोन अर्थात् कोभिड-१९ को नयाँ रुप फैलिने दर बढेसँगै नेपालमा पनि संक्रमितको संख्या झन्डै पचास हजारमाथि पुगिसकेको छ। यसबाट मानिस प्रभावित भए पनि त्यस्तो जटिल खालको समस्या देखिएको छैन। यसभन्दा अघि पहिलो र दोश्रो लहरमा जस्तै सक्रिय संक्रमितको अनुपातमा अस्पातलमा बिरामी चाप छैन। अस्पातलमा कोभिड–१९ संक्रमित बिरामीको संख्या नबढे पनि नागरिकमा अझै कतै फेरि पनि […]

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ: मन्त्री खतिवडा

इनरुवा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने […]

ओमिक्रोनको सामना गर्न सरकार सक्षम: मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए ।

कोरोना बढेसँगै ‘स्मार्ट लकडाउन’ गर्ने तयारीमा सरकार

पछिल्ला केही दिनमा कोभिड–१९ तथा यसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिले सक्रियता बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा शुक्रवार सिंहदरबारमा बसेको सीसीएमसीसी निर्देशक समितिको बैठकले नेपालमा कोभिडको पछिल्लो अवस्थाको विषयमा जानकारी लिएको छ भने आगामी चालिनुपर्ने रणनीतिबारे छलफल समेत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री न...

नाकामा सतर्कता, पानीट्याङ्की बजार गएर फर्कनेबाट जोखिम

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्व तयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्व तयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल-भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भा

ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा : स्वास्थ्य खतिवडा

काठमाडौं, पुष ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा बसेको बताउनुभएको छ । विश्वका एक सय भन्दा बढी देशमा फैलिएको ओमिक्रोनको लहर रोक्नका लागि सरकार तयारी अवस्थामा रहेको उहाँको भनाई छ । मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्री खतिवडाले सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो […]

६७ देशबाट नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय फिर्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।

ओमिक्रोनको संक्रमण फैलन नदेऊ

विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निकायहरूले बेलैमा निर्देशन, सुझाव तथा चेतावनी दिए पनि कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ । नेपालमा आएका एक विदेशी नागरिक र […] The post ओमिक्रोनको संक्रमण फैलन नदेऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा

विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् । भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ ।...