शैक्षिक विकासका लागि चीनको छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच सम्झौता

चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

सरकार सत्ता टिकाउने खेलमा मात्रै  केन्द्रीत : एमाले सचेतक बर्तौला

एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकार जनताका आधारभूत आवश्यकताभन्दा पनि सत्ता टिकाउने खेलमा मात्रै लागेको आरोप लगाएका छन्। उनले राजनैतिक भागबण्डा कसरी मिलाउने भन्दा सरकारको ध्यान अन्त नभएको दाबी गरे। मदन भण्डारी फाउन्डेसन...

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारीको ७१ औंजन्म जयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । मदन भण्डारी फाउन्डेसन र नेकपा एमाले तथा सो पार्टीसँग आबद्ध जनसंगठनहरुले मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । आज विहानै कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीसहित पुगेर मदनको शालिकमा माल्यार्पण गरेका थिए । […]

माओवादीमा पुनर्जागरण कति सम्भव ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राजनीतिक क्यालेन्डरमा करिब तीन वर्ष गायब छ । २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि २०७७ फागुन २३ सम्म दुवै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नामबाट क्रियाशील रहे ।यसबीचमा एमाले पक्षले मदन भण्डारी फाउन्डेसन लगायतका संस्थामार्फत वैचारिक, राजनीतिक गतिविधि सञ्चालन गरिरह्यो । तर, माओवादी केन्द्रले भने आफ्ना कार्यकर्ताका लागि त्यस प्रकारका कुनै राजनीतिक संस्था वा मञ्च आवश्यक देखेन ।सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र ने

वामदेवको गृहजिल्लामा पूर्ववत् छुट्टिए एमाले-माओवादी

नेकपा विभाजनमा उपाध्यक्ष वामदेव गौतमको गृहजिल्ला बर्दियामा उनकाे एकता अभियान कमजोर, ओली समूहमा वामदेवनिकट केन्द्रीय सदस्य थपिँदा मदन भण्डारी फाउन्डेसन भंग गरेर प्रचण्ड–नेपालतिर