आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया- संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् । तर, एमाले संवादको लागि तयार रहेको उनको भनाइ छ । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका थिए […]

सम्बन्धित सामग्री

हिंसा दिवसमा बिदा दिने निर्णय फिर्ता नभए यसविरुद्ध कदम चाल्छौँः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताए। उनले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा दाहालले […]

किशोरी आत्मरक्षा तालिम : हिंसा न्यूनीकरणको उपाय

म्याग्दी : किशोरीसँग हुने हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको छ।उनीहरूले आफूमाथि गिद्धे नजर लगाउनेसँग जाइलाग्न चाहिने आवश्यक सीप प्राप्त भएको र आफूहरू त्यस्ता विकृतिविरुद्ध लड्न तयार रहेको बताए।सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा तालिम दिइएको हो।रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाभित्रका विभिन्न विद्यालयका किशोरीलाई आत्मरक्षाको बारेमा चेतनामूलक कार्यक्रम

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार

इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे । यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए । अल–सद्रका समर्थकहरूले सुरक्षा बलमाथि गो

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत: गृहमन्त्री

राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो।...

विद्यालयमा लैंगिक हिंसा

कुनै पनि दीर्घकालीन परिवर्तनका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न नसक्दा आज हरेक क्षेत्रमा यौन हिंसाका घटनाले समाजको स्वास्थलाई विषाक्त पार्दैछ । प्रायः जसो प्रत्येक दिन कुनै न कुनै रूपले विद्यालय तहमा भएका यौन हिंसाका […]

यौन हिंसाविरुद्धका कानून संशोधन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यौन हिंसा दुरुत्साहन गर्न यससम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक रहेको आज (मंगलबार) बसेको संसद बैठकमा बताएका छन्।प्रतिनिधिसभाको बैठकमा मंगलबार गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताए। उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारबाट प्रताडित नारीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक पर्ने कानूनी प्रावधान संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजा

आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

काठमाडौं : अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।आज बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै उनले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन्।बुधबार गायिका समीक्षा अधिकारीले आफूमाथि पलले यौन हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।  जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन्। पलले आफूमाथि षड्यन्त

चौबाटोमा उभिएको छ, भारत–चीन सम्बन्ध : जयशंकर

एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनको सम्बन्ध यतिखेर चौबाटोमा उभिएको बताएका छन्। उनले पूर्वी लद्दाखमा जारी गतिरोधप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘प्रतिष्पर्धा गर्नु एउटा कुरो हो, तर सीमामा हिंसा गर्नुचाहिँ अर्कै कुरा हो। हामी प्रतिष्पर्धा गर्न तयार छौं।’’ एक पक्ष सम्झौता उल्लंघन गरिरहेको अवस्थामा सम्बन्धलाई व्यवस्थित राख्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएका छन्।