सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि […]

सम्बन्धित सामग्री

पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन्

काठमाडौँ– सभापतिको टुंगो लगाउन भन्दै कांग्रेस संस्थापन इतर समूहको निर्णायक बैठक शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्यो। सभापतिका चारैजना आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालासहितको बैठकले सहमति जुटाउन सकेन । बैठकमा महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा आफ्नो दाबी यथावत रहेको अडान राखेका छन् । सभापतिको अडान राखेर उनी बैठकबाट […]

संस्थापनमा पनि अप्ठेरो

काठमाडौं, मंसिर २३ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन। पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो । पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ। सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न […]

कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा गरेका कल्याण गुरुङ अहिले किन गुमनाम?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेद्वार हुन नेताहरुको तछाडमछाड छ। सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दोहोरिने उनी निकट नेताहरुले बताइरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ।…

पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो । बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. […]

पौडेल समूहले छान्न सकेन सभापति, मंगलबार फेरि छलफल गर्ने

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन अन्तिम रस्साकस्सी शुरु भएको छ । तर सोमबार साँझ भएको आकांक्षीहरुको छलफलमा भने कुनै सहमति जुट्न सकेन । प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए । तर वरिष्ठ नेता पौडेल, महामन्त्री डा. […]

पौडेल समूहका सभापतिका आकांक्षीहरु छलफलमा जुट्दै

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । महाधिवेशन आउन एक साता पनि बाँकी छैन तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको […]

देउवासँग काँग्रेस सभापतिमा लड्ने प्रकाशमान कि शेखर ?

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । घटनाले अर्को मोड नलिए देउवा सभापतिको मैदानमा उत्रने छन् । उनले त्यसका लागि तयारी समेत गरिरहेका छन् । संस्थापन पक्षबाट देउवा अगाडि बढ्ने भएपनि इतर समूहबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । आकांक्षीहरु धेरै […]

कांग्रेस महामन्त्रीका आकांक्षी : तयारी छ गुटको टुंगो लागेको छैन !

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि अब १७ दिनमात्रै बाँकी छ । सभापतिको तयारीमा रहेका नेताहरुले समेत अहिलेसम्म टिम तयार गर्न सकेका छैनन् भने बाँकी पदका लागि तयारी गरेका आकांक्षीहरुको पनि समूह खुल्न सकेको छैन । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा प्रतिष्पर्धा गर्ने...