संस्थापनमा पनि अप्ठेरो

काठमाडौं, मंसिर २३ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन। पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो । पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ। सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न […]

सम्बन्धित सामग्री

अप्ठेरो देखेर भाग्दिनँ, भुइँमै बसेर पनि जनताको सेवा गर्छु : मुख्यमन्त्री राई

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ले सजिलो देख्दा उछिनपाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको बताएका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। जिल्ला कमिटीको शनिवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर-१ बाट मुख्यमन्त्री राईसहित  तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णय प्रति आफ्नो धारणा राख्दै उनले पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न

अप्ठेरो पर्दा रोल्पा सम्झन्छु : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैं रोल्पा सम्झने गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै भने, ‘विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थें ।’पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गरे । ‘हिजो क्रान्तिको […]

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, “विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थे ।” पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गर्नुभयो । “हिजो […]

पुराना हाकिमले नछाड्दा नयाँ हाकिमलाई अप्ठेरो

काठमाडौँ- औषधि व्यवस्था विभागको महानिर्देशक पदमा सरकारले भरत भट्टराईलाई नियुक्ति दिए पनि पूर्वमहानिर्देशक नारायण ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा प्रशासनिक काममा अप्ठेरो सिर्जना भएको छ। एक साताअघि स्वास्थ्यमन्त्री विरोध खतिवडाले विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्ति दिएका थिए। यद्यपि यसअघिका महानिर्देशक नारायण ढकालले उनलाई जिम्मेवारी हस्तान्तरण गरेका छैनन्। ‘ढकाल सर नियमित रुपमा कार्यालय आएर महानिर्देशककै कार्यकक्षमा बस्नुहुन्छ, भट्टराई […]

अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो

पुस महिनाभित्र ३० प्रतिशत विकास बजेट खर्च गराउन अर्थमन्त्रीको निर्देशन आएपछि हरेक मन्त्रालय निकै अप्ठेरोमा परेका छन् । पुँजीगत खर्च हुन सकेन भनेर अर्थमन्त्रीको आलोचना भइरहेका बेला यस्तो ताकेता आएपछि यसलाई अर्थमन्त्रीको हतासाका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा अर्थविद् तथा अर्थ विशेषज्ञहरूले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकको सुझबुझ एकै ठाउँमा हुन नसक्दा […] The post अर्थमन्त्रीको ताकेताले निम्त्याएको अप्ठेरो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

असुरक्षाले लगानी गर्न अप्ठेरो छ

हालै सार्वजनिक भएको मौद्रिक नीतिमा जुन हिसाबले बैंक तथा वित्तीय कम्पनीहरूले विपन्न वर्ग कर्जामा अनिवार्य लगानी गर्नुपर्ने रकमको दायरा बढाइएको छ त्यसले संस्था सञ्चालनको पाटोमा निश्चय नै अप्ठेरो पार्छ । तर समग्रमा मुलुकमा बसोबास गर्ने विपन्नवर्ग एवम् ग्रामीण क्षेत्रको विकास हुन्छ भने दायरा बढाए पनि हामीलाई आपत्ति छैन । रकम पाउनु मात्र औद्योगिक वा विपन्न वर्गको विकास हुनु होइन । यसको सही ढंगमा प्रयोग हुनु अति आवश्यक छ । उचित तवरमा प्रयोग हुन सक्दामात्र दीर्घकालमा लगानीको सकारात्मक असर देखापर्छ । यो नयाँ व्यवस्थाको उपयोग हुनसक्यो भने पिछडिएको वर्ग एवं विपन्न क्षेत्रको विकासमा ठूलो टेवा पुग्छ । तर, लगानीकर्ताको हैसियतमा भन्नुपर्दा मुनाफाको प्रतिशतमा भने केही अप्ठेरो आयो भनेर पन्छिने कुरा आउँदैन । हामी पन्छदैनौं । यस्तो कुरा सकारात्मक हुन हाम्रै पनि दायित्व हो । यो नीति लागू गर्दा आउनसक्ने असहज परिस्थितिलाई पचाउन हामी तयार छौं । नेपाल राष्ट्र बैंकले यसअघि पनि ऋणप्रवाहको लागि दायरा नबनाएको होइन । त्यसबेला एकातिर मनस्थिति नबनिसकेको अवस्था थियो भने अर्कातिर लगानीको शीर्षक एवं क्षेत्र अस्पष्ट भएका कारण लगानी गर्न अप्ठेरो भएको थियो । यही कारणले गर्दा पनि धेरैले लगानी गर्न सक्दैनथे र हर्जाना तिर्नुपर्ने अवस्था आउने गर्थ्यो । अहिले शीर्षक एवं क्षेत्र पनि बढाइएकाले लगानी सहज बनेको हुँदा हर्जानाबाट बच्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

यो प्रतिगमन सच्चिन सजिलो छैन, देश अप्ठेरो मोडमा पुगेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको र यसलाई सच्याउन कठिन रहेको बताएका छन् ।  एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको ओलीको भनाइ थियो ।  अखिल नेपाल महिला संघको बैठकलाई आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन् ।  ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन् । &ls...

सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई आदेश

सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले दुई वटा छुट्टाछुट्टै आदेश गरेको छ। संविधानको धारा नतोकी गरिएको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा सुनुवाई भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रीहरु थपेर अर्को पुनर्गठन गरेकै दिन छुट्टाछुट्टै मुद्दाहरुमा सर्वोच्चका आदेश आएका हुन्। अप्ठेरो नम्बर १ : नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश सरकारले जसपासित सहमति गरी [...]

सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई आदेश

सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले दुई वटा छुट्टाछुट्टै आदेश गरेको छ। संविधानको धारा नतोकी गरिएको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा सुनुवाई भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रीहरु थपेर अर्को पुनर्गठन गरेकै दिन छुट्टाछुट्टै मुद्दाहरुमा सर्वोच्चका आदेश आएका हुन्। अप्ठेरो नम्बर १ : नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश सरकारले जसपासित सहमति गरी ल्याएको… Continue reading