पौडेल समूहका सभापतिका आकांक्षीहरु छलफलमा जुट्दै

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । महाधिवेशन आउन एक साता पनि बाँकी छैन तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको […]

सम्बन्धित सामग्री

क्यूएफएक्स निर्णयको साइड-इफेक्ट : अन्य मल्टिप्लेक्स पनि छलफलमा जुट्दै

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले फागुन १९ मा ‘छक्कापञ्जा ४’ मात्र प्रदर्शन गर्ने निर्णय गरेपछि नेपाली फिल्म क्षेत्रमा तरंग सिर्जना भएको छ । क्यूएफएक्सको निर्णयलाई कतिपय वितरक र निर्माताले ‘सिन्डिकेट’ लाद्न खोजिएको बताएका छन् भने प्रदर्शक समर्थनमा छन् । एउटा मितिमा एक मात्र ठूलो नेपाली फिल्म प्रदर्शन गर्ने क्यूएफएक्स योजनापछि अन्य मल्टिप्लेक्सका सञ्चालक पनि छलफलमा […]

डेंगी परीक्षणमा मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी

काठमाण्डाै – डेंगी परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ । हिजो  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन । शुल्क  निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताउनुभयो । काठमाण्डौ उपत्यकालगायत ...

कार्यदलले सिट बाँडफाँटको खाका ल्याउन नसकेपछि गठबन्धनका शीर्ष नेता छलफलमा जुट्दै

सत्ता गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँट गर्न बनाएको कार्यदलले अहिलेसम्म खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू छलफलमा जुट्ने भएका छन्

सत्ता गठबन्धनको बैठक जारी, सबै दल आन्तरिक छलफलमा जुट्दै

काठमाडौं,७ बैशाख । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बालुवाटारमा छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा बसेको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको जनाइएको छ। गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुन पालिका कसलाई दिने,कसका उम्मेदवारलाई उठाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको स्रोतले जनाएको छ । सबै […]

माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दै

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । सत्ताबाट बाहिरिने तयारीमा रहेको माओवादीको छलफल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चलिरहेको छ । आजको छलफलमा गठबन्धनको पछिल्लो परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने विषयहरुमा केन्द्रीत भइरहेको स्रोतले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डको भेटको बारेमा छलफल हुने […]

गोलाप्रथाबाट पेशी तोक्न न्यायाधीशहरु छलफलमा जुट्दै

काठमाडौं, ८ मंसिर । न्यायाधीशहरु पुर्ण बैठक (फुलकोर्ट) को मिति तोक्ने तयारीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरु पुर्ण बैठकको लागि छलफलमा जुटेका छन् । अबको पुर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने बारेमा निर्णय गर्ने बुझिएको छ । न्यायालय सुधारको लागि नेपाल बारले जबराको राजीनामा माग गर्दै आएको छ । बारले सिंहदरबारदेखि बालुवाटारसम्म […]

न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । […] The post न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विपक्षी गठबन्धनसँग छलफलमा जुट्दै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्ने भएको छ। भर्खरै सम्पन्न पदाधिकारीको बैठकले अन्य दलसँग छलफल गरेर आवश्यक रणनीति तय गर्ने निर्णय गरेसँगै छलफल अघि बढाउने भएको हो। सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका उपेन्द्र यादव र एमालेको माधव नेपाल पक्षसँग समेत छलफल गर्ने तयारी गरेका छन्। कांग्रेसले साँझसम्म विकल्प तयार गर्ने बताएको छ।

नयाँ सरकार गठनका लागि छलफलमा जुट्दै दलहरु

काठमाडौं। राष्ट्रपतिले ३ दिनको समयसीमासहित बहुमतीय सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरु छलफलमा जुट्ने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि छलफल गर्ने तयारी गरेका हुन। विभिन्न दलसँग अपराह्न पछि छलफलको तयारी रहेको बताईएको छ।