चुनावको मिति तोक्ने तयारीमा सरकार

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी अघि बढाएको छ । निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको सरकारले एक साताभित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले चुनावको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग परामर्श लिइरहेका छन् ।

सम्बन्धित सामग्री

कोशी सरकार ढलेपछि कार्कीले भनेः मध्यावधि चुनावको तयारीमा छैनौं - NepaliPatra

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन्। प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन्। ‘प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ त्यहि हुन्छ। अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं। यदि मध्यावधिको अवस्थामा पुर्‍यायो भने त जार्नै पर्‍यो।’ कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले […]

सोमबारसम्म नयाँ सरकार गठन आह्वान गर्ने तयारीमा शीतलनिवास

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न चुनावको अन्तिम परिणाम सार्वजनिक गरेसँगै नयाँ सरकार गठनको औपचारिक बाटो पनि खुलेको छ । संविधानको धारा ७६ (३) मा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र...

‘गठबन्धनले बहुमत ल्याए कांग्रेस नेतृत्वमा सरकार बन्छ’

निर्वाचन नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन्। चुनावका लागि नेताहरू टिकटको दौडधुपमा लागेका छन्। तर, यस पटक चुनावको लागि निकै ठूलो दाउपेच चलिरहेको छ। पुराना नेताहरू दोहोरिने तयारीमा छन् भने नयाँ नेताहरू अवसरको खोजीमा छन्। यस बीचमा कतिपय अपेक्षा गरिएका पुराना नेताले समेत टिकट पाउने सम्भावना कम देखिएको छ।किन यस्तो समस्या देखियो भन्ने विषयमा नेपाली […]

‘उपेन्द्र यादवसँग काम गर्न गाह्रो छैन, सरकार र गठबन्धनमा जान सक्छौँ’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्। संसद बाहिर सञ्चारकर्मीहरूसँग मंगलबार कुरा गर्दै उनले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए।उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए। जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए। ‘हामी चुनावको तयारीमा लागिसकेका छौँ। गठबन्धनको स

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

सङ्घ र प्रदेशको चुनावको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घ र प्रदेश सभाको चुनावको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ ।  नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज शुक्रवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम चुनावका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार चुनावको तयारीमा जुटिरहेको छ । चुनावलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई सुदृढ बनाउ...

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित […]

कांग्रेसलाई पोखरेल सुझाव : सडकमा होइन, चुनावको तयारीमा लाग्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिइसकेकोले सबै दलले पनि चुनावको तयारी गर्नुपर्ने स्पष्ट पारेका छन्। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा ओली पक्षका बागमती प्रदेश इन्चार्ससमेत रहेका पोखरेलले निर्वाचनको तयारीस्वरुप आफ्नो दलले विभिन्न ठाउँमा कार्यक्रम गरिराखेको स्पष्ट पारेका छन्।उनले भने, ‘संसद विघटनसम्बन्धी मुद्दा अहिले अदालतमा बहसको क्रम