सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण

२७ मंसिर, काठमाडौं । संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम […]

सम्बन्धित सामग्री

संसद् बैठकअघि एन्टिजेन परीक्षण गर्न आह्वान

काठमाण्डाै - भोलिदेखि हुने सङ्घीय संसद्को बैठकअघि कोभिड-१९ को एन्टिजेन परीक्षण हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज विज्ञप्ति निकालेर भोलिको बैठकमा सहभागी हुनु अघि एन्टिजेन परीक्षण गराउन आग्रह गरेको हो । विज्ञप्तिमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सांसदलगायत सबैलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ । एन्टिजेन परीक्षण दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काइ लाइट हल, नयाँ बानेश्वरमा हुनेछ ।

सांसदहरूको एन्टिजेन परीक्षण आज

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ ।  भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनेहरूमा कोभिड-१९ परीक्षणका लागि एन्टिजेन गर्न लागिएको हो । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ...

संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु

काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । […]

प्रचण्डले गराए एन्टिजेन परीक्षण(फोटोफिचर)

काठमाडौँ, २७ मङ्सिर। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनका लागि आज बिहान संसद भवन, नयाँ बानेश्वर पुगी नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड-१९ एन्टिजेन परिक्षण गराएका हुन्। संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि […]

सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

काठमाडौं : मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोरोनाको एन्टिजेन परीक्षण गराउन आह्वान गरिएको छ। संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ। एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।

सांसदसहित ८०१ को परीक्षणमा तीन कर्मचारी मात्रै संक्रमित

काठमाडौं : भोलि बस्न लागेको संसद् बैठकलाई लक्षित गरेर सांसदसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो। भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद

संसद् बैठकका लागि तयारी शुरु

काठमाडौं। सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि तयारी सुरु गरिएको छ। बैठकका लागि शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनको अवलोकन गरेका छन्। बैठक तयारीका लागि आज स्काई लाइट हलमा सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ। राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन्।

सभामुखले गरे संसद् भवन अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाले संसद भवनका सभाकक्ष लगायतको शुक्रवार स्थलगत अवलोकन गरेका छन् ।  साउन ३ गते अपरान्ह ४ बजेबाट संसद् बैठक शुरू हुँदैछ । त्यसैको तयारी र स्वास्थ्य मापदण्डका विषयमा उनले अवलोकन गरेका हुन् ।  साथै संसद् बैठक तयारीका लागि आजबाट एन्टिजेन परीक्षण पनि शुरू भएको छ । सभामुखलगायत अन्य सांसदहरूको एन्टिजेन परीक्षण गरिएको छ ।

संघीय संसद्को अधिवेशनको तयारी

काठमाडौं। संघीय संसद्को अधिवेशन आव्हान हुने जनाउँदै संघीय संसद् सचिवालयले तयारी थालेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो। बिहीबार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने व्यवस्था छ।

अधिवेशनको तयारी गर्दै संसद सचिवालय, एन्टिजेन परीक्षण गर्न सांसदलाई सूचना !

निकट भविष्यमै संघीय संसदको अधिवेशन आह्वान हुने जनाउँदै संघीय संसद सचिवालयले तयारी थालेको छ । बिहीवार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ । सचिवालयले शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा कोरोना भाइरस संक्रमण पहिचानका लागि एन्टिजेन परीक्षण हुने जनाएको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्...