‘सबै एकजुट भए मात्र विकास सम्भव छ’-मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकार भएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राखेका छन् । क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमौँ सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा उनले सबैबीच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्ने बताए । सरकार र कर्मचारीले मात्र […]