कालिगण्डकी कोरिडोरमा सर्वोच्चको आदेश नटेरी बालुवा झिक्दा सरकार रमिते भयो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध उत्खननमा सर्वोच्च अदालतको आदशसमेत उल्लंघन भएको बताएका छन् ।