काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ। यस अवधिमा ६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा कुल २९ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य […]