काठमाडौँ – साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८० अंकले घटेको छ। यससँगै सूचक १९५०.४१ विन्दुमा अडिएको छ। यस अवधिमा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ। कुल १२ वटा कारोबार भएको हो। साथै, यस सेसनमा ७ कम्पनीको भाउ बढेको छ भने ३ […]