काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ। यससँगै सूचक १९७०.२७ अंकमा आएको छ। यस अवधिमा १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो। ७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य […]