नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान समेत सुरु गरेको हो ।
यो अफर आगामी कात्तिक १४ गतेसम्म सञ्चालनमा रहनेछ । उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सिइओ सागर पोखरेलले जानकारी दिए ।
‘यस अभियान अन्तर्गत ग्राहकले...